महिलाहरु पुरुषको तुलनामा यौन सम्बन्ध बनाउन किन उदास रहन्छन् ?
एजेन्सी । यौन सम्बन्धका बेला पनि पुरुष जति सक्रिय हुन्छन्, महिलाहरु त्यती हुँदैनन् । धेरैजसो महिला निस्क्रिय जस्तै हुने गर्छन् । के उनीहरुमा यौन चाहना कम भएको हो ? के उनीहरु यौनमा उदासिन छन् ? स्वभाविक रुपमा जिज्ञासा उठ्छ । एक अध्ययनमा भनिएको छ, पुरुषको तुलनामा महिलाहरु यौन सम्बन्ध बनाउने कुराले उदास रहन्छन् । यौनमा उनीहरु किन उदासिन हुन्छन् ? त्यसमा अनेक कारण हुनसक्छ । उनीहरुको शारीरिक एवं प्रजनन समस्या, मानसिकता, उमेर , परिस्थिती । सम्बन्ध चिसिएपछि : महिलामा यौन इच्छा त्यसकारण पनि कम हुँदै जान्छ कि, जब उनीहरुको सम्बन्धमा चिसोपन आउन थाल्छ, दम्पतीबीचको सम्बन्ध सुमधुर छैन, प्रेमिल छैन, झैझगडा, मनमुटाव, भनाभन भइरहन्छ भने त्यसले महिलाको यौन जीवनमा सोझो प्रभाव पार्छ । आफ्ना पार्टनरसँग उनीहरु भावनात्मक रुपले जति टाढिदै जान्छन्, थप पढ्नुहोस् ...













