८ कार्तिक २०७७, शनिबार

बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ कार्तिक २०७७, शनिबार समाचार
25Views
Shares

काठमाडौं। बलात्कार प्रयास गरेको आरोपमा सप्तरीको महदेवा गाउँपालिका–३ बलिया बथनाहाका २ जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले मंगलवार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।

यो पनि पढ्नुहोस् ...  चितवनवासीलाई गणतन्त्रविरोधि मन पर्दैन त्यसैको निशानी हो ज्ञानेन्द्र; वाइसिए अध्यक्ष रेग्मी

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलवार नै स्वास्थ्य परीक्षण भएको छ ।

प्रातः भ्रमणमा निस्किएका बेला घरदेखि ३०० मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् ।

यो पनि पढ्नुहोस् ...  अखाद्य चामल र भाइमसला बिक्री गर्ने पसल सिलबन्दी

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार