बीरगञ्जमा २० किलो भन्दा बढी सुन बरामद

उज्यालो प्रतिनिधि १ कार्तिक २०७७, शनिबार समाचार

काठमाडौं । बीरगञ्जमा प्रहरीले २० किलो भन्दा बढी सुन बरामद गरेको छ ।

छापा मारेर प्रहरीले सुन बरामद गरेको र सुनको परिमाण २० किलो भन्दा बढी रहेको र केही बेरमै पत्रकार सम्मेलन गरी सम्पूर्ण विवरण जानकारी गराउने जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्तले बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार