काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाका पूर्वसदस्य एवं प्राज्ञिक व्यक्तित्व प्राडा राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताएका छन् ।
सभामुख सापकोटाले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार एवम् आफन्तजनमा समवेदना पनि व्यक्त गरेका छन् ।
Facebook Comments Box






