काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको मूल्यम सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आइतबार चाँदीको मूल्य पनि रु ५ बढेर तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Facebook Comments Box






