सुनचाँदीको मुल्य कति ?

उज्यालो प्रतिनिधि १२ आश्विन २०७७, सोमबार अर्थ

काठमाडौँ । आज सुनचाँदीको भाउ स्थिर रहको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिंजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ ।

आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको छ ।

हिंजो पनि तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको थियो ।

आज चाँदी तोलाको ११ सय ५० रुपैयाँ कारोबार भैरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार