प्रहरीका ४९ एसपीको सरुवा, रुपन्देहीमा प्रवीण पोखरेल

उज्यालो प्रतिनिधि ४ भाद्र २०७७, बिहीबार समाचार

काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले ३९ जना एसपीहरुको सरुवा गरेको छ । प्रधान कार्यालयले  एसपी प्रबिण पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धानबाट रुपन्देही प्रहरी प्रमुख अनि एसपी अबि नारायण काफ्लेलाई जिप्रका नुवाकोटबाट अख्तियारमा सरुवा गरेको छ ।त्यस्तै एसपी श्याम कृष्ण अधिकारीलाई अन्तरराष्ट्रिय बिमानस्थल ,भैरहवाको प्रमुखमा सरुवा गरेको छ ।

एक बर्षे कार्यकाल पूरा गरिसकेका रुपन्देहीका एसपी हेमकुमार थापाको प्रहरी एकेडेमीमा सरुवा गरेर एसपी पोखरेललाई रुपन्देहीको जिम्मेवारी दिइएको हो ।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार भदौ महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको हो ।

हेर्नुहोस सरुवा सूची :

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार