नेपालसहित ३० देशका नागरिकलाई कुवेत प्रवेशमा रोक

उज्यालो प्रतिनिधि १९ श्रावण २०७७, सोमबार समाचार

काठमाडौँ । कुवेत सरकारले नेपालसहित ३० देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । शनिबारदेखि कुवेतले व्यावसायिक उडान खोले पनि नेपालसहित विभिन्न ३० देशका नागरिकको प्रवेशमा भने रोक लगाएको हो ।
कुवेत सरकारले नेपाल कोरोना भाइरसको उच्च जोखिम रहेको देश भएकाले तत्कालका लागि प्रवेशमा रोक लगाएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले कुवेत सरकारले फुकुवा गरेको सूचना नआउँदासम्म बिदामा आएर पुनः फर्किन खोजेका नेपाली श्रमिकलाई तत्काल नफर्कन आग्रह गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार