महाभारतबाट प्यारालाइसिसका बिरामीको हेलिकप्टरमार्फत उद्धार

विवेक लोप्चन ११ श्रावण २०७७, आईतवार समाचार

काभ्रे । जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको पहलमा प्यारालाइसिसका बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज महाभारत गाउँपालिका वडा नं ७ का ७५ बर्षिय लाल कुमार लो को कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

प्याररालाईसिस रोगबाट ग्रसित लो लाई जटिल समस्या देखिएका कारण उनलाई ३६ घण्टापछी उद्धार गरी काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा ल्याइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार