विभिन्न अभियोगमा फरार १२ प्रतिवादी पक्राउ

उज्यालो प्रतिनिधि १० श्रावण २०७७, शनिबार समाचार

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा फरार १२ प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका यज्ञबहादुर बोहरा, मोहन केसी, घनश्याम घर्ती, सम्बन्धविच्छेद मुद्दाका असारे सुनार, करकाप मुद्दाका चित्रबहादुर राना, नाता कायम मुद्दाका गणेश वली रहेका छन् ।

यस्तै लुटपाट मुद्दाका चन्द्रबहादुर वली, कुटपिट मुद्दाका नीमकुमारी घर्ती, सुनिता पुन, सम्झना पाण्डे, धनी घर्ती र विविध मुद्दाका प्रेमबहादुर खत्रीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरीले विभिन्न मितिमा जिल्ला अदालतद्वारा फैसला सुनाइएका उनीहरुलाई घरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । जिल्लामा आपराधिक घटनामा समेत कमी आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार