छोरी बलात्कार गरेको आरोपमा पक्राउ

उज्यालो प्रतिनिधि ९ श्रावण २०७७, शुक्रबार समाचार

महेन्द्रनगर । आफ्नै छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका– ५ कञ्चनपुरका ४० वर्षीय पुरुषलाई शुक्रबार राति पक्राउ गरेको छ् ।

उनले मध्यरातमा छोरीमाथि बलात्कारको प्रयास गरेका थिए ।

बालिका कराएपछि परिवारका अन्य सदस्यले बलात्कार गरेको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए ।

खबर आएपछि आरोपीलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार