काभ्रेको खानीखोला गाउँपालिकामा भित्रियो सलह किरा

विवेक लोप्चन १३ असार २०७७, शनिबार समाचार

काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा सलह किरा भेटिएको छ ।

गाउँपालिकामा आज दिउँसो सलह किरा देखिएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सलह किरा भेटिएको हो ।

सलह किराको समूहले गाउँपालिकामा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।

गाउँपालिकामा सलह किरा भित्रिएसँगै स्थानीय कृषक चिन्तित बनेका छन् । सलह किरा भित्रिएसँगै यकिन विवरण संकलन गर्न गाउँपालिका जुटेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार