झरही खोलामा डुबेर एकको मृत्यु

रबिन्द्र यादव ११ असार २०७७, बिहीबार समाचार

नवलपरासी पश्चिम । जिल्लाको पाल्हीनन्दनमा झरही खाेलामा डुवेर एक जनाकाे ज्यान गएको छ । जिल्ला प्रहरी नवलपरासी पश्चिमले दिएकाे जानकारी अनुसार पाल्हीनन्दन ३ कुश्मा स्थीत झरही खाेलामा गुड्डु भनिने १६ वर्षिय माेहमद हसिम मन्सुरी काे मृत्यु भएको हाे ।

बुधबार दिउसाेमा डुवेर वेपत्ता भएका मन्सुरीकाे प्रहरी र स्थानीयले खाेजी गर्ने क्रममा अाधा घण्टा पछि शव फेला परेकाे थियाे । मृतक किशाेरको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पाेस्टमार्टम गरि आज बिहान परिवारजनलाई बुझाइसकेको नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार