बिनयी त्रिवेणी गाउँपालिकालाई दुम्किबास पोलट्री फर्मको सहयोग

रबिन्द्र यादव ३ असार २०७७, बुधबार समाचार

नवलपरासी पुर्व/ बिनयी त्रिवेणी गाउँपालिका स्थित दुम्किबासमा रहेको दुम्किबास पोलट्री फार्म प्रालिले बुधबार बिनयी त्रिवेणी गाउँपालिकाको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन राहत कोषमा सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीलाई बुधबार ५१ हजार बराबरको चेक हस्तान्तरण गरिएको गाउँपालिका का प्रशाकिय अधिकृत बोधराज बस्यालले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा राहत वितरणका लागी विनयी त्रिवेणी गाउँपालिकालाई उक्त रकम हस्तान्तरण गराइएको पोलट्री फार्म प्रालिले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार