काठमाण्डौ । नेपालमा एकैदिन थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३,२३५ पुगेको छ ।
तीमध्ये ३६५जना निको भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
Facebook Comments Box

काठमाण्डौ । नेपालमा एकैदिन थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३,२३५ पुगेको छ ।
तीमध्ये ३६५जना निको भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो