प्रिति आलेको ‘चाहिदैन भो’ सावर्जनिक

शिवु खनाल ७ जेष्ठ २०८२, मंगलवार कला/साहित्य

शिवु खनाल,देउखुरी। गायिका प्रिति आलेको नयाँ गीत ‘चाहिदैन भो’ सावर्जनिक भएको छ । आफ्नै लय, शब्द तथा निर्देशन रहेको गीत गायिका आलेको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । सन २०२५ को बिश्वकै उत्कृष्ट ४४ औं क्लव घोषणा भएको काठमाण्डौ स्थित एलवोडी क्लवमा छायांकन भएको भिडियोको गीत लागुऔषध दुव्र्यसनी बिरूद्ध रहेको छ ।
भिडियोमा उनलाइ गायक एवं नायक प्रकाश सपुत, सुशिल नेपाल, एलिना खनाल, दिभिषा शर्मा र सुमन खड्काले सहयोग गरेका छन् । हाम्रो समाजमा लागुऔषधले धेरैको घर परिवार बिग्रिएको देखेको छु, गायिका आलेले भनिन, युवा पुस्तालाइ लागुऔषध दुव्र्यसनीमा नलाग्न अनुरोध गर्न यो गीतको माध्यम लिएकी हुँ ।

लागुऔषधले लागुऔषध प्रयोगकर्तालाइ मात्र नभइ परिवार र आफन्तलाइ समेत नोक्सान पुर्याउछ भन्ने सन्देश भिडियोबाट गायिका तथा निर्देशक आलेले दिन खोजेकी छिन । गायिका आलेले पृथक शैलीमा तयार पारेको गीतलाइ अहिले युवापुस्ताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार