कालिकोटको तिलागुफा-१ मा माओवादी केन्द्रको नयाँ नेतृत्व : महताराको नेतृत्वमा २९ सदस्यीय समिति गठन

उज्यालो प्रतिनिधि २८ फाल्गुन २०८१, बुधबार समाचार

कालिकोट — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तिलागुफा नगरपालिका वडा नं. १ को वडा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सर्पराज महताराको अध्यक्षतामा २९ सदस्यीय वडा समिति निर्वाचित गरेको छ।

वडा सम्मेलनमा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम प्रसाद पाण्डेय प्रमुख अतिथि रहनु भएको थियो। उहाँले वर्तमान परिस्थितिमा माओवादी सकियो भन्ने अफवाह फैलाइए पनि, संगठन थप सशक्त बन्दै गएको बताउनुभयो।

वडा समितिको नेतृत्व सम्हाल्ने सर्पराज महताराले संगठनलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस वडा सम्मेलनले स्थानीयस्तरमा माओवादी केन्द्रको संगठनात्मक उपस्थिति सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार