उपभोक्ता समिति को अध्यक्षमा बस्न पैयु ५ मा चल्यो विवाद

उज्यालो प्रतिनिधि २४ भाद्र २०७९, शुक्रबार समाचार

 

क्रिस भुर्तेल
पर्वत ।  पैयु गाउँपालिका वडा नं ५ ले ल्याएको दशैं अन्तर्गत को सडक सरसफाई तथा व्यवस्थापन गर्न लाई आज पैयु ५ मा उपभोक्ता समिति को अध्यक्ष पदमा बस्न विवाद चलेको हो। भाइटल पोस्ट मा बस्न १७ जनाको दाबि रहेको थियो र एकले अर्कोलाई समर्थन गर्ने क्रममा विवाद चलेको हो।

उक्त बैठक मा वडाका सम्पुर्ण पदाधिकारीहरु र प्रहरी को सहभागिता भएतापनि विवाद निरन्तर १५ मिनेट सम्म चलिरहेको हो। विवाद उत्पन्न भएसँगै विवाद लाई नियन्त्रणमा लिन केहि समय सकस परेको हो।

वडा कार्यालय मा भएको बैठकमा बैठक हलमै विवाद भएको हो।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार