कमल राज पुरी
काठमाडौ । आगामी मङ्सिर -४ गते हुन गइरहेको निर्वाचनका लागि लुम्विनी प्रदेश सम्पर्क समिति काठमाडौले उम्मेदवारहरु सिफारिस गरेको छ । दुइवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा सँघिय तर्फ क्षेत्र नम्बर १ बाट तुल्सिराम भण्डारी(शँकर) प्रदेश तर्फ (क)बाट राम प्रसाद ढकाल र (ख) बाट धुर्व वराल समानुपातिक तर्फ शान्ता भण्डारी र नुर भण्डारी
त्यसै गरि सँघिय क्षेत्र नम्बर २ बाट भिमकान्त भण्डारी
प्रदेश (क) बाट शिव खड्का ,प्रदेश (ख) बाट अशोक खड्का
समानुपातिक तर्फ रितु केसी र हरि भण्डारी सिफारिस गरेको नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेश सम्पर्क सम्वन्य समिति काठमाडौका सदस्य अशोक खड्काले उज्यालो नेटवर्कलाई बताएका छन ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






