अखिल (क्रान्तिकारी)सिन्धुपाल्चोकको जिल्ला सम्मेलन असोज २-३ मा हुँदै

उज्यालो प्रतिनिधि २१ श्रावण २०७८, बिहीबार समाचार

बिहिवार बसेको अखिल (क्रान्तिकारी) जिल्ला सचिवालय किमिटिको बैठकले १९ औँ जिल्ला सम्मेलन  असोज २ र ३ गते खाडिचौरमा गर्ने निर्णय गरेको गरेको हो ।                          जिल्ला पार्टी अध्यक्ष गोविन्द पराजुलीको प्रमुख आतिगथ्यता तथा बिध्यार्थी संगठनका बागमती प्रदेश सहसंयोजक प्रशुन कार्कीको बिशेष आतिथ्यतामा सम्पन्न भएको बैठकले भदौ १५ गते सम्ममा नगर तथा पालिका स्तरीय  सम्मेलन सक्ने र असोज २ र ३ गते जिल्ला सम्मेलन गर्ने  निर्णय गरेको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मिलन लामाले जानकारी दिए।

सो बैठकले जिल्ला सम्मेलन सम्ममा ७ हजार भन्दा बढि बिध्यार्थीहरुलाई साधारण सदस्यता बितरण गर्ने निर्णय समेत गरेको अध्यक्ष लामाले जानकारी दिए ।

सो बैठकले ५१ सदस्यीय १९ औँ जिल्ला सम्मेलन आयोजक कमिटी समेत गठन गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार