केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

उज्यालो प्रतिनिधि २१ बैशाख २०७८, मंगलवार BOX NEWS

नेकपा माओवादी केन्द्रले एमाले एवं प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिति बैठकले उक्त निर्णय लिएको हो ।

एक स्थायी कमिटी सदस्यका अनुसार भोलि बुधबार समर्थन फिर्ताको पत्र बुझाइनेछ । यस अघि सरकारलाई दिएको समर्थन फिर्ताबारे अध्यक्ष प्रचण्डलाई जिम्मा लगाईएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार