हराएका सांसद अस्पतालमा फेला, भेटघाट गर्न मुख्यमन्त्री गुरुङको इन्ट्री

उज्यालो प्रतिनिधि १५ बैशाख २०७८, बुधबार BOX NEWS

पोखरा । केहि घण्टा सम्पर्कविहिन अर्थात् गायब भएर फेला परेका जनमोर्चा सांसद खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । अस्पतालले स्वास्थ्य मापदण्डको कारण देखाउँदै उनलाई शाहीसँग भेट्न भने दिइएको छैन ।

मुख्यमन्त्री गुरुङले अस्पताल पुगेर शाहीलाई नभेटी स्वास्थ्यलाभको कामना गरेका बताइएको छ । मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्तावका प्रक्रिया शुरु गर्ने बेलामा सांसद शाही हराएका थिए ।

उनको अनुपस्थितीका कारण गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । उनी हराएको भन्दै जनमोर्चाका सांसद पियारी थापाले प्रदेश सभा सचिवालयमा खोजी दिन आग्रह गर्दै निवेदन दिएकी थिइन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार