ब्रह्मचारी दामोदरानन्द कलेजको मुख्य प्रवेशद्वार निर्माण गरिने गेटको शिलान्यास

उज्यालो प्रतिनिधि १३ बैशाख २०७८, सोमबार BOX NEWS

गणेश कुमार ठाकुर
सिरहा,वैशाख १३ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ रहेको ब्रह्मचारी दामोदरानन्द कलेजको मुख्य प्रवेशद्वार निर्माण गरिने गेटको शिलान्यास भएको छ ।
प्रदेश नं.२ को सांसद तथा सिरहा जिल्ला क्षेत्र नं.४ ‘क’ प्रदेश सभा सदस्य दिलिप कुमार साहले ब्रम्हचारी दामोदरानन्द कलेजका थप निर्माणका लागि शिलान्यास गरेको हो । सांसदिय कोषबाट ५० लाखको बजेट पर्खाल र गेटको निर्माण हुने बताएको छ । सांसद साहले भने आफुले गरेको प्रतिबद्धता स्मरण मेरो क्षेत्रमा वसोवास गर्ने सम्पूर्ण नागरिकलाई कुनै किसिमले समस्या आउन दिदैनउँ । बाटो घाटोको समस्या देखि अन्य समस्या समाधान हुने वताए । अहिले हाम्रा सामा जका कर्णधार विद्यार्थीलाई गुणस्तरीय शिक्षका सबभन्दा पहिला आवश्य पर्ने विद्यालयको भवन हुन्छ । तसर्थ यो कार्य पनि प्रार्थकितामा रहेको वताए ।

उक्त शिलान्यास कार्यक्रममा ब्रम्हचारी दामोदरानन्द कलेजका संचालक समितिका अध्यक्ष मधुरी प्रसाद साहको अध्यक्षतामा भएको प्रमुख अतिथिको रुपमा सिरहा जिल्ला क्षेत्र नं.४ ‘क’ प्रदेश सभा सदस्य दिलिप कुमार साहको प्रमुख अतिथि उपस्थिति रहेको थियो । कलेज उपभोक्ता समितिका अध्यक्ष संतोष कुमार साह,ब्रम्हचारी दामोदरानन्द कलेज प्रमुख संजय कुमार साह,कलेजका संचालक समितिका सदस्य रामनारायण साह, उपप्रध्यापक बिजय के.सिलगायत कलेजका उपप्रध्यापकहरु,विधार्थीहरू, राजनीतिकर्मी,वुद्धिजिवी,समाजसेवी,स्थानीयहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार