‘छामेला गोइलो’ मा तामाङ चलचित्र जगतका महानायक अमिरको बबाल इन्ट्री (भिडियो)

विवेक लोप्चन १७ चैत्र २०७७, मंगलवार कला/साहित्य

काठमाडौँ । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशाल काल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने चाँद सिङले संगीत संयोजन गरेका हुन । गीतमा उनै चर्चित गायक एंव संगीतकार विशाल काल्तन र गायिका सुमिना लो आवाज रहेको छ ।

म्युजिक भिडियोमा निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र नायिका सुस्मा मोक्तान,रमेश लामा, विना लोप्चन,कुइसाङ रुम्बा र पदम दोङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई उनै निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन, विष्णु गोले, भिषण दोङले कोरियोग्राफी, त्रिलोक लामाले छायांकन, सुर्य लामाले कलर गरेका हुन ।

(भिडियो)

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार