उपत्यकामा यसरी मनाइयो होली (हेर्नुहोस १० तस्विर)

उज्यालो प्रतिनिधि १५ चैत्र २०७७, आईतवार फोटो समाचार

काठमाडौँ । आइतबार काठमाण्डु उपत्यका लगायत पहाडि जिल्ला होली पर्व मनाइएको छ ।

यसअघिको बर्ष र अहिलेको बर्ष कोरोनाका कारण पर्यटकहरुको आवागामनका कमी आउदा ठमेल बजार सुनसान देखिएको थियो । यसअघि होलीमा रमाउनकै लागि पनि पर्यटकहरु काठमाडौको ठमेल पुग्ने गरेको स्थानीय व्यापारिहरुको भनाइ छ । उनीहरुले पहिले जस्तो होलीको रौनक ठमेलमा नदेखिएको बताए ।

फाल्गुण शुक्ल पूर्णिमाका दिन जाडो यामको बिदाइ र मौसमको राजा, वसन्तको आगमनलाई होली मनाएर स्वागत गर्ने प्राचिन परम्परा छ ।

 

photo : rss

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार