नयाँ दिल्ली । छिमेकी मुलुक भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शाहले ट्वीटमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन्।
उनले आफू अस्पतालमा भर्ना भएको पनि बताएका छन्।
शाहले ट्वीटमा आफूसँग केही दिनयता सम्पर्कमा रहेका सबै मानिसलाई आइसोलेट गर्न र कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (@AmitShah) August 2, 2020






