मोदेर्नाले कोरोनाविरुद्धको खोप आउँदो जुलाईदेखि नै बिस्तारित चरणमा परीक्षण गर्ने

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०७७, शुक्रबार विश्व

काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) बाट ४ लाख १३ हजार बढीले ज्यान गुमासकेका छन भने ७५ लाख ८३ हजार बढीमा संक्रमण पुष्टि भैसकेको छ । यसबिच विश्वका धेरै देशले कोरोना विरुद्ध लड्न खोप तयार गरिरहेका छन ।

यसै क्रममा अमेरिकाको औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोप बिस्तारित चरणमा परीक्षण गर्ने तयारी गरेको छ ।

मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोप आउदो जुलाईदेखि नै बिस्तारित चरणमा परीक्षण सुरु गर्ने तयारी भएको जनाएको हो ।

तेस्रो चरणको खोप ३० हजार मानिसमा परीक्षण गरिनेछ । अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार