नयाँ दिल्ली । भारतमा थप १४ दिन अर्थात मे ३१ सम्म लकडाउन गर्ने घोषणा गरिएको छ । राष्ट्रव्यापी विपत्ती व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले देशभर लकडाउन बढाउने निर्देशन जारी गरेको छ।
एनडीएमएले सबै राज्यहरुलाई ३१ मे सम्म लकडाउन विस्तार गर्न निर्देशन दिएको छ। लकडाउन ३ मे को अन्तिम दिन, एनडीएमएले केन्द्रलाई एक पत्र पठायो र ३१ मेसम्म देशभर लकडाउन विस्तार गर्न निर्देशन दिएको हो ।






