दुई जना युवतीहरुलाई आफ्नै परिवारले गोली हानी हत्या

उज्यालो प्रतिनिधि ४ जेष्ठ २०७७, आईतवार प्रवास

एजेन्सी । उत्तर र दक्षिण पाकिस्तानमा दुई जना युवतीहरुलाई आफ्नै परिवारले गोली हानी हत्या हत्या गरेको छ ।

दुईजना युवतीहरूलाई इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडियोको कारण परिवारको एक सदस्यले गोली हानेर हत्या गरेको जनाइएको छ ।

ती दुई युवतीको एउटा युवकसँगको छोटो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरुलाई मारेको प्रहरीले जनाएको छ । १६ र १८ वर्षका युवतीहरूको हत्याको कारण एक युवकले तीनजना युवती देखिने गरी एकान्त स्थलमा लिएको एउटा सेल्फी भिडियो रहेको बीबीसीमा उल्लेख छ ।

प्रहरीको टोली उक्त घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार