अस्पतालमा भएको आगलागीमा आइसीयूमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु

उज्यालो प्रतिनिधि ३० बैशाख २०७७, मंगलवार प्रवास

एजेन्सी । रुसको सेन्ट पिटर्सबर्ग अस्पतालमा भएको आगलागीमा आइसीयूमा उपचाररत ५ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । रुसका समाचार एजेन्सीका अनुसार भेन्टिलेटरमा सर्टसर्किट भएर आगलागी सुरु भएको थियो ।

अहिले आगलागीमाथि नियन्त्रण कायम गरिएको छ भने अस्पतालबाट १५० जनाको उद्धार गरिएको छ । घटनामा कति जना घाइते छन् भन्ने खुलाइएको छैन ।

मृत्यु भएका सबै बिरामी भेन्टिलेटरमा रहेको बताइएको छ । स्रोत : बीबीसी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार