चीनले कोरोनाभाइरसको उत्पत्तिको विषयमा गरिने अनुसन्धानमा सहयोग गर्ने

उज्यालो प्रतिनिधि २६ बैशाख २०७७, शुक्रबार प्रवास

चीनले कोरोनाभाइरसको उत्पत्तिको विषयमा गरिने अनुसन्धानमा विश्व स्वास्थ्य संगठनको मद्दत गर्ने बताएको छ । यद्यपि, चीनले यो अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने माग गरेको छ ।

अमेरिकाले सधैं चीनले कोरोनाभाइरसको विषयमा पारदर्शिता नअपनाएको आरोप लगाउने गर्छ । यहाँसम्म कि अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोरोनाभाइरस चीनको प्रयोगशालामा बनेको दाबीसमेत गर्छन् ।

यद्यपि, चीनले यी सबै आरोप ठाडै अस्विकार गर्ने गरेको छ । चीनले कोरोनाभाइरसको उत्पत्ति चीनभन्दा बाहिर भएको बताउने गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिकाले एउटा झुट लुकाउनका लागि अर्को झुट बोलिरहेको बताएका छन् ।

स्रोतः बीबीसी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार