कोरोनाबाट भारतीय सीमा सुरक्षा बलका दुई जवानको ज्यान गयो

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार प्रवास

नयाँदिल्ली । कोरोनाभाइरसबाट भारतीय सीमा सुरक्षा बल (बिएसएफ) का दुई जवानको मृत्यु भएको छ।

दिल्लीको सफदरजंग अस्पतालमा उपचाररत एक जवानको बिहीबार र अर्का जवानको भने गत सोमबार नै मृत्यु भएको हो ।

बिएसएफका दुई लाख ५० हजारमध्ये १९३ जना कोरोना संक्रमित छन् । बिहीबार मात्रै ४१ जना नयाँ संक्रमित थपिएको बिएसएफले विज्ञप्ति जारी मार्फत जानकारी गराएको छ।

संक्रमितमध्ये दिल्ली, कोलकत्ता र त्रिपुरामा खटिएकालाई कोरोना संक्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार