साइप्रसमा नेपाली विद्यार्थीबीच छुरा हानाहान हुँदा एकको मृत्यु

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार प्रवास

साइप्रस । साइप्रसमा दुई नेपाली  विद्यार्थीबीच गएराति छुरा हानाहान भएको छ ।

छुरा हानाहानको क्रममा नेपाली विद्यार्थीहरु छुरा हानाहान हुँदा एकजनाको मृत्यु भएको हो । सिन्धुपाल्चोक घर भई हाल अध्ययनको क्रममा साइप्रस रहेका सुवास गिरी र चितवनका विवेक अमगाई बिच झगडा भएको थियो ।

भान्सा र सरसफाइको विषयलाई लिएर सुरु भएको विवाद उत्ष्कर्षमा पुग्दा ज्यान नै गएको हो । उनीहरुबीचको झगडापछि सुवासले विवेकमाथी छुरा प्रहार गरेको थियो ।

घटना पछि सुवास गिरीले प्रहरीसँग आत्मासमर्पण गरेका छन् । २१ वर्षिया विवेक अमगाई भने अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार