कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका सिंह विजयी

उज्यालो प्रतिनिधि १७ चैत्र २०८१, सोमबार उज्यालो फोकस

डम्मर शाही,कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका रहेको तिला कर्णाली बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका हिक्मत सिंह बिजयी भएका छ । सोमबार सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको मत गणना सकिदा नेबीसंघ र अनेरास्वबियुका साझा उम्मेदवार दिपा शाहीलाई पराजित गर्दै अनेरास्ववियु क्रान्तिकारीका उम्मेदवार हिक्मत सिंह बिजयी भएका हुन । उनले ७२ मत प्राप्त गर्दा नेबीसंघ र अनेरास्वबियुका साझा उम्मेदवार शाहीले ५३ मत प्राप्त गरेकी छन् ।

सचिबमा नेबीसंघका खगेन्द्र पाण्डेले ५१ मत तथा कोषाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारी र रा.प्र.का साझा उम्मेदवार मिना शाहीले ६३ मत प्राप्त गरेर बिजयी भएका छन भने उनीहरुका प्रतिशप्रधि उमेश शाहीले ५७ र दुर्ग शाहीले ६२ मत प्राप्त गरेका अखिल क्रान्तिकारीका कर्णाली प्रदेश अध्यक्ष मनसिंह शाहीले बताएका छन् । सिंह यस अघि पनि सोही क्याम्पसको सभापतिनै थिय । यस्तै स्वतन्त्र बाट उम्मेदवारी दिएकी शर्मीला शाहीले भने ३ मत प्राप्त गरेकी छन् । समानुपातिकमा अनेरास्ववियु क्रान्तिकारीले ५५ अनेरास्ववियुले ४३ र नेबीसंघ २४ मत प्राप्त गरेका अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार