कोरोना : ब्राजिलमा एकैदिन ४२ हजारभन्दा बढी संक्रमित फेला
एजेन्सी । ब्राजिलमा कोरोनाका कारण हालसम्म ६९ हजार २५४ जनाको ज्यान गएको छ । एकैदिन १ हजार १९९ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् भने ४२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै संक्रमितको संख्या १७ लाख ५९ हजार नाघेको छ । त्यस्तै ११ लाख ५२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । ८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । थप पढ्नुहोस् ...












