कोरोना : विश्वभर १ करोड २३ लाख ८६ हजारभन्दा बढीमा संक्रमण

उज्यालो प्रतिनिधि २६ असार २०७७, शुक्रबार विश्व

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजारभन्दा बढी पुगेको छ ।

वल्डोमिटर्सका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन २ लाख २२ हजारभन्दा बढीले बढेको हो ।

अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ५७ हजार ३३४ पुगेको छ ।

७१ लाख ८६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै ५८ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार