उज्यालो फोकस

निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ७ सय २७ ओटा सवारी साधन नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको ट्राफिक महाशाखाले जनाएको छ । निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर उपत्यकामा कार्यालय समयमा सवारी साधानको चाप देखिएको छ । प्रहरीले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ । निषेधाज्ञा कार्यान्वयन गराउनको लागि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । आइतबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ७ सय २७ ओटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ५ सय ७७ ओटा दुई पाङग्रे, ९५ ओटा चार पाङ्ग्रे, ४४ ओटा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ जेष्ठ २०७८, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार