विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यद्धारा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध

उज्यालो प्रतिनिधि २० जेष्ठ २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौँ । विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवा अस्पताल धुन्चे र जिबजिबे ग्रामीण अस्पताललाई व्यक्तिगत रूपमा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाललाई सामग्री हस्तान्तरण गरेका हुन् ।

आचार्यले आफनो व्यक्तिगत खर्चमा करिब १६ लाख मूल्यबराबरको मिनि भेन्टिलेटर चारवटा, अक्सिमिटर ३० वटा, बेड पाँचवटा र सर्जिकल मास्क तीन हजार थान उपलब्ध गराएका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार