विश्वभर कोरोना संक्रमण जित्नेको संख्या १५ करोड ६२ लाख ८३ हजार नाघ्यो

उज्यालो प्रतिनिधि २२ जेष्ठ २०७८, शनिबार उज्यालो फोकस

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १६ हजार ७५३ जना संक्रमित भएका छन् ।

यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९३ हजार ८३१ छ ।

२४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा करिव ६७ हजारले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १५ करोड ६२ लाख ८३ हजार ६०३ पुगेको छ ।

विश्वभर संक्रमितको संख्या १७ करोड ३३ लाख ११ हजार ८०१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ३३ लाख १ हजार १२१ छ ।

यसमध्ये ८८ हजार १७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार २३७ जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख २७ हजार १७७ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार