सुनको मूल्य ह्वात्तै घट्यो, तोलाको कती ?
काठमाण्डौ । सुनको मूल्य ह्वात्तै घटेको छ। मंगलबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ६ हजार दुई सयले घटेको हो। मंगलबार १ लाख १ हजार ६ सय रुपैंयामा कारोवार भएको सुन बुधबार ९५ हजार ४ सय रुपैंया कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानाकारी दिएको छ। सोही रुपमा चाँदीको मूलय पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४ सय ३५ रुपैंया कारोवार भएको चाँदी बुधारमा १ हजार २ सय १० रुपैंया कायम भएको हो। थप पढ्नुहोस् ...












