सुनको मुल्य घट्यो, तोलाको कती ?

उज्यालो प्रतिनिधि २७ श्रावण २०७७, मंगलवार अर्थ

काठमाण्डौ । मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै मंगलबार तेजावी सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भनेको आकाशिएको छ । मंगलबार चाँदी तोलामा १४३५ रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मै उच्च रहेको महासंघले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार