मदन कुमार अधिकारी

लद्दाख सीमामा भारतलाई चीनको नयाँ चुनौती

पूर्वी लद्दाख स्थित भारत–चीन सिमानाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा यी दुवै देशबीच तनाव उत्कर्षमा रहेको बेला, चीनले लद्दाख क्षेत्रलाई ध्यानमा राख्दै शक्तिशाली हतियार तैनाथ गरेर भारतको चिन्तालाई बढाई दिएको छ । चीन सरकारको आधिकारिक धारणा पस्कने पत्रीकाको रूपमा चिनिने ग्लोबल टाईम्सले जनाए अनुसार चीनले आफ्नो युद्धाभ्यासमा सबैभन्दा शक्तिशाली भनेर स्विकार गरेको पीसीएल–१८१ को नयाँ सिरिजलाई त्यहाँ सम्मिलित गरेको हो । भेहिकल माउंटेड पीसीएल–१८१ होभित्जर तोपलाई चीनियाँ सैन्य बेडामा उच्च पर्वतीय क्षेत्रमा युद्ध प्रयोजनका लागि सर्वाधिक प्रभावकारी तोपको रूपमा स्विकार गरिएको छ । २५ टन तौल भएको पीसीएल–१८१ एक यस्तो तोप हो, जसलाई बख्तरबंद वाहनमा जडान गरेर छोटो समयमै उच्च पर्वतिय क्षेत्रसम्म पुर्याउन सकिन्छ । यही कारणले यसको रणनैतिक महत्व रहेको बताईन्छ । चीनको यो कदमले भारत अझ सशंकित मात्र थप पढ्नुहोस् ...

मदन कुमार अधिकारी ३१ जेष्ठ २०७७, शनिबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार