उज्यालो प्रतिनिधि

विस्थापित सुकुमवासीलाई भक्तपुरका दुई सेल्टरमा राखियो

भक्तपुर  : काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरूलाई भक्तपुरका दुई ‘सेल्टर’ मा आश्रय दिइएको छ। भक्तपुरको खरिपाटीस्थित चाँगुनारायण नगरपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनमा सेल्टरका रूपमा अस्थायी बासस्थानको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। यहाँ ल्याइएका सुकुमवासीलाई खाने र बस्ने नि:शुल्क व्यवस्था गरिएको छ। खरिपाटीस्थित तालिम केन्द्रमा १४० जना सुकुमवासीलाई राखिएको छ भने उनीहरूलाई होस्टेलमा परिवार–परिवार छुट्ट्याएर फरक कोठामा राखिएको छ। यसअघि कोरोना भाइरसको महामारीमा पहिलो पटक चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई सोही स्थानमा ४५ दिनसम्म राखिएको थियो। त्यसपछि कोरोना सङ्क्रमितलाई पनि राखिएको यस केन्द्रमा २५० जना अट्ने क्षमता रहेको केन्द्रले जानकारी दिएको छ। टेकु सुकुमवासी बस्तीबाट सरकारले आफूहरूलाई गाडीमा राखेर यहाँ पुर्‍याएको बताउँदै केही थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २१ बैशाख २०८३, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार