उज्यालो प्रतिनिधि

मधेश प्रदेशबाट सुरु भयो, कांग्रेस–एमाले गठबन्धनमा ‘किचलो’

काठमाडौं । सहमति बमोजिम संघमा सरकार गठन हुन नपाउँदै कांग्रेस–एमाले गठबन्धनमा ‘किचलो’ सुरु भएको छ । किचलोको सुरुवात मधेश प्रदेशबाट भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिएको दुई दिन नबित्दै मधेश सरकारको मन्त्रिपरिषद गठनको विषयलाई लिएर कांग्रे एमाले गठबन्धनमा किचलो भइरहेको छ । मधेश प्रदेशमा अहिले किचलो गर्नेमा कांग्रेस अघि देखिएको छ । कांग्रेसले सहमतिअनुसार अर्थ मन्त्रालय दिन मुख्यमन्त्रीले आनाकानी गरेको आरोप लगाइरहेका छन् । मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यसलगत्तै सरकारमा गठबन्धनका दल कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सरकारमा सहभागी गराउने सहमति भएको थियो । सोही योजनाअनुरूप मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि माओवादीसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए । कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले अर्थसहित चार मन्त्रालय आफूहरूलाई थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ असार २०८१, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार