प्रथम- हिमाली ताेप्केगाेला स्पाेर्टिङ क्लव पापुङ वि
द्वितीय- हिमाली ताेप्केगाेला स्पाेर्टिङ क्लव पापुङ ए
सान्तवना- खाेक्लिङ-२
सान्तवना- साँवा ए
व्याडमिन्टन डवल
प्रथम- मिङमा कामी शेर्पा / विमल कुमार यक्साे
द्वितीय- प्रशान्त भट्टराई/ मान बहादुर पालुङ्वा
सान्तवना- विनाेद पराजुली/ सुवास लिम्वु
सान्तवना- मिङमा शेर्पा/ नुपु शेर्पा
व्याडमिन्टन सिङ्गल
प्रथम- मिङमा कामी शेर्पा
द्वितीय- प्रशान्त भट्टराई
सान्तवना- गाेपि पौडेल
सान्तवना- विमल कुमार यक्साे
सास्कृतिक कार्यक्रम
प्रथम- अम्मेपा टाेल साँवा
द्वितीय- भुमिका/ साथिहरु थलङ
सान्तवना- सर्मिला/ साथिहरु माेती उच्च मा.वि.
सान्तवना- मेवाखाेला महिला समुह भएका छन् । पुरुष भलिबल तर्फ प्रथम टिमले नगद ४० हजार प्राप्त गरेको छ भने दोश्रो ,तेश्रो र सान्त्वना क्रमशः २५ हजार,१०/१० हजार साथमा ट्रफि कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन त्यसै गरि, सिङ्गल ब्याटिमन्टन तर्फ प्रथम ,दोश्रो , तेस्रो र सान्त्वना क्रमशः नगद १० हजार,५ हजार र तेश्रो र सान्तवानालाई ३/३ हजारका दरले दुई टिमले प्राप्त गरेका छन । डबल ब्याटमिन्टमा तर्फ क्रमशःप्रथम, दोश्रो,तेस्रो र सान्त्वना हुनेले क्रमशः २० हजार , १० हजार , तेश्रो र सान्तवाना हुने टिमले ५/५ हजार प्राप्त गरेका छन । साथै नृत्य तर्फ प्रथम,दोश्रो ,तेस्रो र सान्त्वना हुने टिमले क्रमशः १५ हजार, १० हजार,तेस्रो र सान्तवाना हुने टिमले ५/५ हजार प्राप्त गरेका हुन र जनप्रतिनिधि भर्सेस कर्मचारी भलिबल तर्फ जनप्रतिनिधिले बिजय हात परेको छ। जस्ले नगद २५ हजार प्राप्त गरेको गाउँपालिकाका लेखा अधिकृत प्रशान्त भट्टराईले जानकारी दिए ।






