ज्येष्ठ नागरिक लक्षित निःशुल्क आँखा उपचार

काठमाडौँ । खजुरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिकलाई आँखाको निःशुल्क उपचार गर्न शुरु गरेको छ । जनतासँग स्थानीय सरकार कार्यक्रमअन्तर्गत भिजन आँखा अस्पताल नेपालगञ्जसँग सहकार्य गरेर १ देखि ८ वडामा आँखा शिविर गरिने गाउँपालिकाले जनाएको छ ।
ज्येष्ठ नागरिकको आँखा निःशुल्क जाँच, औषधि वितरण र करीब एक सय जनाको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिइएको छ ।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले वडा नं १ राधापुर स्वास्थचौकीमा सञ्चालित आँखा शिविरको शुभारम्भ गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम चालू आर्थिक वर्षदेखि सञ्चालनमा आएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार