सरु र विनायककाे ‘क्यारम तनी’ मा महानायककाे अभिनय

उज्यालो प्रतिनिधि १० पुष २०७७, शुक्रबार कला/साहित्य

काठमाडौं । गायीका सरु गाैतम र गायक विनायक बसेलकाे स्वरमा रहकाे ‘क्यारम तनी’ बाेलकाे गीत सार्वजनिक गरिएको छ ।
डिएआर मुभिजकाे अफिसियल च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

सराेज गाैतमकाे प्रस्तुति रहेकाे गीतमा महानायक राजेश हमालकाे साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेकाे अभिनय देख्न पाईन्छ ।

गीतकाे शब्द/संगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ/मास्टरिङ दिपकराज विश्वकर्माकाे रहेकाे छ ।

देवेन्द्र पान्डेकाे निर्देशन रहेकाे भिडियाेकाे छायांकन उत्सव दाहाल, सम्पादन/कलर विकास दाहाल, प्राेडक्सन मेनेजर दिपेन गाैतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर/ नन्दा अधिकारी र प्रचार संयाेजक सन्ताेष डिजाइनले गरेका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार