‘लक्ष्मी’को नयाँ गीत ‘बमभोले’ मा अक्षय कुमारको जबरजस्त डान्स, भैरहेको छ चर्चा

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार कला/साहित्य

नयाँ दिल्ली । बलीउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी’ को नयाँ गीत ‘बमबोल’ सार्वजानिक भएको छ । यसको साथ यो गीत पनि चर्चाको विषय बनेको छ । #BamBholle सोशल मीडिया मा ट्रेंडिंङमा रहेको छ । सबैजना अक्षय कुमारको नृत्य र लुक्सको तारिफ गरिरहेका छन ।

गीत मंगलबार युट्यूबबाट सार्वजानिक गरिएको थियो । गीतले एकै दिनमा १ करोड भन्दा बढी भ्युज प्राप्त गरेको छ । अक्षय कुमारका फ्यानहरु उनको प्रशंसा को लागी थकित छैनन् । अक्षयको नृत्य प्रदर्शनले धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार