टेलिसिरियल ‘हेप्नी’ को ५ औ भाग (भिडियो)

उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार कला/साहित्य

काठमाडौ । टेलिसिरियल ‘हेप्नी’ को ५ औ भाग बजारमा आएको छ । टेकेन्द्र कार्किको लेखन तथा निर्देशनमा उक्त टेलिसिरियल हरेक हप्ताको आईतवार राती साढे ८ बजेदेखी ओमकार टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

सिरियललाई रामेश्वर जिरेलले छायांकन गर्दै आएका छन भने सिरियलमा हिरो राइ, भाले (सुसन राइ), कार्की सर (टेकेन्द्र कार्की),सिम्रन राई, नकुल गौतम,मनु खातुन,भिम्सेन गौतम (उदाश्), सन्तोष पराजुली,आचल केसी,रमा थापा,हरी खड्का,अनिता श्रेष्ठ,दिपेश कोइराला,रोहित कार्की, गीता थापाको अभिनय रहेको छ ।

सिरियललाई अनिल खडगी र बिजय जिरेलले निर्माण गरेका हुन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार