उपत्यकामा कोरोना संक्रमणबाट अहिलेसम्म ३०३ को मृत्यु

काठमाडौं। उपत्यकामा बितेको २४ घन्टाभित्र थप दुईजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । उनीहरु काठमाडौं र भक्तपुरका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा मात्र हालसम्म ३ सय तीन जना कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा एक सय ९३, भक्तपुरमा ५६ र ललितपुरमा ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशमा आज कुल पाँचजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको हो । हालसम्म ८ सय ४७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार